Literature/ साहित्य

04Oct 2018

आकाश छरपस्ट छ डङ्गुर छ बादलको खुशीराम यतिबेला तिमी चाहिरहेछौ तिम्रो खुशी बाँड्न सकी नसकी जोड्तोड्लेर् र्घसदैछौ तिमी दौड्दैछौ तिमी काँडा होलान् बाटैभरि- तैपनि सुरु भइसकेको छ तिम्रो यात्रा लम्किसकेका छौ तिमी । तिमी कसरी दौड्न सक्छौ – तिमीलाई के थाहा – अघिसम्म तिमी हिड्ने बाटोमा ढुंगाहरु राखिएका थिए रगतको थुप्रो राखिएको थियो तिमीले सकेनौ […]

04Oct 2018

  मञ्च यताउति मानिसहरु केही कुर्सीहरु केही क्यामेराहरु केही मोबाइलहरु केही नोटबुक र,   केही कलमहरु र, एउटा माइक उभिन्छ एक मान्छे- वक्ताका रुपमा र, बोल्न थाल्दछ-शब्दहरु । केही मिनेट कान नथाक्दासम्म माइकमा ब्याट्री छँदासम्म र, संचालकले चिट नपुर्याउँदासम्म बोलिरहन्छ ऊ एक सुरले-भाषण ष् सुनाउँछ केही अनुभवहरु केही भोगाईहरु र, केही विचारहरु सक्छ उसले केही […]