संस्मरण

17Mar 2020

उकालो चढ्दै गयौं, चिसो पनि बढ्दै गयो । वरिपरिका डाँडा माथि सेतै हिउँ परेकाले चिसो बढ्दै गएको हामीले त्यो उक्लाईसँगै निष्कर्ष निकाल्यौं । स्याउलीबाङ र गाम छुट्टनिे सीमाको डाँडा, कोठीभिरमा पुग्दा हिउँको थुप्रो भेटियो । हामीले त्यो हिउँ खाएर तिर्खा मेटायौं र एकछिन् हिउँमा पल्टिखेलेर हिउँलाई नजिकबाट छुने रहर मेट्यौं । केही दिन अघि स्याउलीबाङबाट […]