टिप्पणी

06Jun 2020

स्वास्थ्यकर्मीका रूपमा नेपाल छिरेपछि सुब्रत चक्रवर्ती अन्तत: माओवादी सशस्त्र द्वन्द्वका बेला लडाकूका रूपमा नेपाली माओवादी बने ।   https://nepalmag.com.np/author/10046 लिबाङ (रोल्पा) ।।  खास नाम हो– डा सुब्रत चक्रवर्ती तर माओवादीले दिएको नामचाहिँ– डाक्टर विप्लव । भारतीय नागरिक यिनी माओवादीद्वारा १० वर्षसम्म चलाइएको ‘जनयुद्ध’का एक लडाकू अथवा माओवादी छापामार । त्यति मात्र होइन, माओवादी लडाकू दस्ता […]

06Jun 2020

स्थानीय भन्छन्– सडक खन्‍न बढी चासो दिने जनप्रतिनिधिमा संक्रमण रोक्‍ने योजना खोइ ? चैत्र १९, २०७६काशीराम डाँगी/रोल्पा — ‘लकडाउन’को अवधि पुनः थपिएपछि रोल्पाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिने उपायबारे जनचेतना अभिवृद्धि गराउन थालेका छन् । केही स्थानमा जनप्रतिनिधि आफैं पनि खटिएर सरसफाइ र संत्रलमणबाट बच्ने उपायबारे स्थानीयलाई जानकारी गराइरहेका छन् । पालिका प्रमुखहरूः बलराम […]

06Jun 2020

मंसिर २३, २०७३ काशीराम डाँगी/रोल्पा — विगतको माओवादी सशस्त्र युद्धको प्रसंग आउँदा रोल्पाका धेरै गाउँमध्ये दुईको नाम एकैसाथ आइरहन्थ्यो । यी गाउँहरु युद्ध र चर्चाले ऊँचो शिखरमा पुर्‍याइए । माओवादी द्वन्द्वको उद्गम जिल्ला रोल्पा भित्रका तत्कालीन माओवादी आधार क्षेत्रका रुपमा चिनिएका र चर्चामा आइरहने यी दुई गाउँहरु थिए–थबाङ र जेलबाङ । विगतको माओवादी सशस्त्र युद्धको प्रसंग आउँदा रोल्पाका […]