Home

06Jun 2020

रोल्पा जुगारको हाङ्जाबाङ गाउँमा २०३६ फागुन १२ गते शिक्षा दिवसका दिनमा पिता झुपेश डाँगी क्षत्री माता नवरति डाँगी क्षत्रीको कोखबाट पहिलो सन्तानको रुपमा जन्मनु भएका काशीराम डाँगी, माध्यमिक तहमा अध्ययन गर्दादेखि नै पत्रकारिताप्रति रुचि बढाउनु भएका डाँगी अन्ततः विद्यालय अध्ययनपछि पत्रकार नै बन्नुभयो । विद्यालयमा छँदा भित्ते पत्रिकार निकालेर पत्रकारिता रहर बाँडेका उहाँले सुरुमा दाङबाट […]

17Mar 2020

उकालो चढ्दै गयौं, चिसो पनि बढ्दै गयो । वरिपरिका डाँडा माथि सेतै हिउँ परेकाले चिसो बढ्दै गएको हामीले त्यो उक्लाईसँगै निष्कर्ष निकाल्यौं । स्याउलीबाङ र गाम छुट्टनिे सीमाको डाँडा, कोठीभिरमा पुग्दा हिउँको थुप्रो भेटियो । हामीले त्यो हिउँ खाएर तिर्खा मेटायौं र एकछिन् हिउँमा पल्टिखेलेर हिउँलाई नजिकबाट छुने रहर मेट्यौं । केही दिन अघि स्याउलीबाङबाट […]

04Oct 2018

आकाश छरपस्ट छ डङ्गुर छ बादलको खुशीराम यतिबेला तिमी चाहिरहेछौ तिम्रो खुशी बाँड्न सकी नसकी जोड्तोड्लेर् र्घसदैछौ तिमी दौड्दैछौ तिमी काँडा होलान् बाटैभरि- तैपनि सुरु भइसकेको छ तिम्रो यात्रा लम्किसकेका छौ तिमी । तिमी कसरी दौड्न सक्छौ – तिमीलाई के थाहा – अघिसम्म तिमी हिड्ने बाटोमा ढुंगाहरु राखिएका थिए रगतको थुप्रो राखिएको थियो तिमीले सकेनौ […]

04Oct 2018

  मञ्च यताउति मानिसहरु केही कुर्सीहरु केही क्यामेराहरु केही मोबाइलहरु केही नोटबुक र,   केही कलमहरु र, एउटा माइक उभिन्छ एक मान्छे- वक्ताका रुपमा र, बोल्न थाल्दछ-शब्दहरु । केही मिनेट कान नथाक्दासम्म माइकमा ब्याट्री छँदासम्म र, संचालकले चिट नपुर्याउँदासम्म बोलिरहन्छ ऊ एक सुरले-भाषण ष् सुनाउँछ केही अनुभवहरु केही भोगाईहरु र, केही विचारहरु सक्छ उसले केही […]

04Oct 2018

एमाओवादी अध्यक्ष पुष्कपकमल दाहालले ‘रिफ्रेस’ हुन कात्तिक २४ देखि ५ दिनसम्म गरेको रोल्पा भ्रमणको चर्चा एक साताभर खुबै प्रचारित भयो । सञ्चार माध्यमहरुमा सनसनी चर्चाको रुपमा यो विषयले स्थान पायो । कतिसम्म भने दाहालले रोजेको रोल्पा भ्रमणलाई राम्रो वा नराम्रो, ठीक वा बेठीक, सान्दर्भिक वा असान्दर्भिक भनेर विविध कोणबाट टिका-टिप्पनीहरु पनि भए । संविधान बनाउन […]