Home

04Oct 2018

अनलाइन पत्रपत्रिका पढेर म अफिसमा बसिरहेको थिएँ । आजभोलि प्रेसमा छापिएर पत्रिका बजारमा नआइपुग्दै अनलाइनमै सबैै खबर थाहा पाउन सकिने सजिलो प्रविधि छ । त्यसदिन पनि म त्यो दिनका चर्चायोग्य समाचार पढ्दै बसेको थिएँ । अफिसको ढोका खोलेर रामचन्द्र दाइ भित्र आउनुभयो । ‘के गर्दै हुनुहुन्छ भाइ ?’ राम दाइ बोल्न सुरु गर्नुभो । ‘यसो […]

04Oct 2018

  चाङ चिराग, रोल्पाको साहित्यमा भर्खर सुनिन थालेको नाम हो । लामो समयदेखि पत्रकारितामा लागेका भएपनि उनलाई साहित्यिक सिर्जनाकर्मीका रुपमा चिन्न थालेको लामो समय भएको छैन । कविता लेखनमा अलि पहिलेदेखि सक्रिय उनले अघिल्लो साता लिबाङमा एकल रचना बाचन गरे । ललित साहित्य परिषदको आयोजनामा उनले एकल रचना वाचनका क्रममा १० वटा कविता सुनाउदै उनले […]

03Oct 2018

काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष हुनुहुन्छ । पत्रकारिताका साथसाथै साहित्य सिर्जनामा पनि उहाँको अभिरुचि छ । सञ्चार क्षेत्रमा विशेष योगदान गरे वापत पत्रकार डाँगीले विभिन्न सम्मान र पुरस्कार पाउनु भएको छ । उहाँ पत्रकार बनेर सञ्चार्रकर्ममा लाग्दा मुलुकमा चर्को सशस्त्र द्वन्द्वको कालो बादल मडारिइरहेको थियो । महासंघ रोल्पा शाखाको एक दशकको अवधि […]

21Sep 2018

काशीराम डाँगी  (अंग्रेजी नाम Kashiram Dangi) नेपालका एक पत्रकार हुन् । विगत डेढ दशकदेखि राष्ट्रिय मूलधारको पत्रकारितामा क्रियाशील उनी कान्तिपुर दैनिकको रोल्पा संवाददाता हुन् । उनले रोल्पाबाटै २०५२ फागुन १ बाट सुरु भएको माओवादी सशस्त्र द्वन्द्व र विकास लगायतका थुप्रै विषयमा रिपोर्टिङ गरेका छन् । उनी नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति हुन् । साथै […]